सूर्या लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो सूर्या चौरासी बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना बजारमा ल्याएको छ । ‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ ल्याइएको बीमा योजनाको एक कार्यक्रमकाबीच शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा बीमा योजना सार्वजनिक गरिएको हो । इन्स्योरेन्सकी ब्राण्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा र कम्पनीका अध्यक्ष केशव प्रसाद…