कुजु नेपालले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई अटो नेपालमा सार्वजनिक गरेको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री गर्दै आएको कुजुले अब नयाँ मोडल आई अटो थप गरेको हो । डिएफएसकेको नेपालका लागि आधिकारीक वितरक कुजुका अनुसार आई अटो एक इन्टेलिजेन्ट एसयूभी हो । त्यती मात्र नभै यो मोडलको कारमा रहेका धेरै…