प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रालिबीच नगद रहित भुक्तानी सम्झौता

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी ब्यबसाय प्राÞलिबीच नगद रहित भुक्तानी प्रणालीका लागि सहकार्य भएको छ । सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन बैंक र प्रालिबीच आज एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती सेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत…