नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्देशन

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । नेपाल टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहेको बेला मन्त्रिपरिषद्ले नयाँ लाइसेन्स दिन भनेको हो । नेपाल टेलिकमले २०५६ बैसाख २९ गते जीएसएम सेलुलर मोबाइल…