देशकै अग्रणी तथा ठूलो आइपी टिभी सेवा प्रदायक क्यारो टिभी नेपाल सञ्चालनमा

देशकै अग्रणी तथा ठूलो आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपाल सञ्चालनमा आएको छ । आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले सर्वाधिक आइपी टिभी च्यानल सेवा सुचारु गरेको हो । जसमा २०० प्लस लाइभ एचडी र एसडी च्यानल जसमा खेलकुद, समाचार, सुचानात्मक लगायत मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने…