२० औं वाणिज्य बैंकको एक दशकको यात्रा, लगानीकर्तालाई निरन्तर दोहोरो अंकको प्रतिफल

देशको २० औं वाणिज्य बैंकको रुपमा २०६४ बैशाख ७ गते स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनलले झण्डै १४ वर्षे यात्रा पूरा गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सुरु भएको सिटिजन्स बैंकको बैंकिङ कारोबार यो अवधिमा करिब १० अर्ब रुपैयाँको बनेको छ । यो अवधिमा बैंकको वित्तीय अवस्था मात्र नभई सेवा प्रवाह र बजार हिस्साको…