हिमालयन बैंकद्धारा ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

हिमालयन बैंकले ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खप्तड छेडेदह गाउँपालिकामा सञ्चालित ३१ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो। खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको “एक घर एक बैंक खाता” अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त…