वर्ल्ड लिंकले सबै प्रदेशका १४ स्थानमा इन्टरनेट डाटा सेन्टर निर्माण गर्ने

विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक बृद्धि भइरहेको अवस्थामा वर्ल्ड लिंकले देशव्यापी रुपमा डाटा सेन्टर बिस्तार गर्ने भएको छ । इन्टरनेटका प्रयोगकर्ता बढ्दै गएको अवस्थामा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने सबै सेवाप्रदायकका इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको वर्ल्ड लिंकले जनाएको छ । यस्तो अवस्थामा गुणस्तरिय इन्टरनेट प्रयोगका लागि प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भर हुँदा…