रियालिटी शो भ्वाइस अफ नेपालका सबै कार्यक्रमहरुमा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन र भगिनी संस्थाले साझेदारी गर्ने भएका छन् । वर्ल्ड लिंकका अनुसार वर्ल्डलिंक सहित भगिनी संस्थाहरु नेट टिभि र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन ३ का सबै कार्यक्रममा साझेदारी गर्ने भएका हुन् । हिमालय टीभीले टेलिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको…