नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रममा ८ सय बढीको सहभागिता

नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक-२०२४’ को अवसरमा कार्यक्रम आयोजना गरेको छ । “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रममा कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ…