सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा इलामको पञ्चमी बजार र काठमाडौंको चोभारमा विस्तार

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा इलामको पञ्चमी बजार र काठमाडौंको चोभारमा विस्तार सिटिजन्स बैंकले इलामको चिसोपानी, पञ्चमी बजार र काठमाडौंको चोभारमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ यहि पौष १५ गतेबाट १०५ र १०६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको जनाएको छ । उक्त स्थानहरुमा…