बुद्ध एयरद्धारा सय दिनमा ३ लाख ७५ हजारलाई हवाई सेवा

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक बुद्ध एयरले एक सय दिनमा ३ लाख ७५ हजारलाई हवाई सेवा प्रदान गरेको छ । दैनिक चार दर्जनभन्दा बढी उडान, १५ गन्तव्य तथा सरदर ३७०० बढी यात्रु गरी बुद्ध एयरले विगत १०० दिन (सेप्टेम्बर २१ देखि डिसेम्बर २९) मा ३ लाख ७५ हजारभन्दा बढी यात्रुलाई सेवा दिन सफल भएको…