बिओकेका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २०% छुट

बैंक अफ काठमाण्डू (BOKL) का ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलमा छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट हस्पिटलको बिल भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष…