क्रिकेटर पारस खड्काले महिन्द्रा ट्रयाक्टर उत्सव योजनाका बम्पर लक्की ड्रका ३ जना विजेताको नाम घोषणा गरेका छन् । विजेताहरुमा धनकुटाका योग राज राई, नेपालगंजका निरन्जना चौधरी र राम बहादुर कामी रहेका छन् । यस योजना अन्तर्गत जीवन बीमा (रु ५ लाखको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा…