बजाजको डोमिनार २५० सार्वजनिक, यस्ता छन् विशेषता

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाजको डोमिनार २५० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । यसअघि बजाज डोमिनार ४०० बिक्री गर्दै आएको कम्पनीले नयाँ बजाज डोमिनार २५० नेपालमा ल्याएको हो । डोमिनार २५० को बजार मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध रहेको…