एफएनसीसीआई निर्वाचन प्रमुखको एकलौटी निर्णय, उम्मेदवारको नामावलीमा निर्वाचन अधिकृतकै ‘नोट अफ डिसेन्ट’

नेपाल उद्योग वाणिज्य संघको आगामी ११ देखि १३ गतेसम्म हुने भनिएको नयाँ कार्यसमिति चयनको साधारणसभामा निर्वाचन कमिटिकै कारणले विवादमा तानिने भएको छ । महासंघको निर्वाचन कार्यक्रमका दौरानमा निर्वाचन कमिटीले विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरेपछि समस्या जटिल बन्दै गएको हो । महासंघको निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पुर्व…