फटाफट सेवा संचालनमा, १० प्रतिशत कर फिर्तासँगै छुट माथि छुट अफर

जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा उपस्थिती जनाएको छ । कोरोना कहरका बिच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात गरिएको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार उपस्थिती जनाएको फटाफट सेवाले छुट माथि छुट अफर समेत सञ्चालन गर्नेछ । ‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक…