ओपो मोबाइलले भारतमा फाइभजी ईन्नोभेसन ल्याबको स्थापना गरिएको छ । विश्वब्यापी फाइभजी अनुभवलाई अझ माथी उकास्न ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको हो । “ओपोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ । भारतमा…