एनआईबिएल एस क्यापिटलले पारित गर्यो लाभांश

एनआईबिएल एस क्यापिटलले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार सम्पन्न साधारण सभाले कर सहित २२.२२ प्रतिशतले हुन आउने ६ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७६⁄७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक…