समता लघुवित्तको साधारण सभा आह्वान, २६.३२ प्रतिशत लाभांश पारित गर्ने

समता लघुवित्त वित्तीय संस्था (SMATA) ले पुस १४ गते मंगलबार सातौं वार्षिक साधारणसभा राखेकोे छ । संस्थाले बाराको सिमरास्थित होटल क्लामिकमा बिहान १०ः३० बजे सभा आयोजना गरेको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर तथा ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै…