सनराइज बैंकको ५५ औं शाखारहित बैंकिङ्ग सेवा पृथ्वीनगर- कुलेचौक, झापामा

सनराइज बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका–१, पृथ्वीनगर -कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं १, पृथ्वीनगर – कुलेचौकमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललार्ई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट…