बिओके क्यापिटलकोे शुक्रबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले शेयरधनीलाई ४.५ प्रतिशत नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । साधारण सभाले गत आर्थिक वर्षको नाफा वाट शेयरधनीलाइ चुक्ता पुंजी २१ करोड रुपैयाँको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।…