सप्तरीमा सानिमा बैंकका २ बिस्तारित काउण्टर

सानिमा बैंक लिमिटेडले सप्तरीको बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित सो काउन्टरको समुद्घाटन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर…