कोरोनाका कारण कोकको बिक्री १५ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कोकाकोलाको उत्पादन तथा बिक्री घटेको छ । कोरोना भाइरसका कारण व्यावसायिक बातावरण विर्गेपछि कम्पनीको उत्पादन तथा बिक्री घटेको हो । चालु आर्थिक वर्षको असोजसम्ममा बोटलर्स नेपालको कोक बिक्री मार्फत हुने आम्दनी १५ प्रतिशतले घटेको छ भने बोटलर्स तराईको १०.४५ प्रतिशतले घटेको हो । यो अवधिमा बोटलर्स तराइको नाफा पनि ४.७५…