आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच क्यासलेस सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र हस्पीटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) का बिचमा नगद रहित सेवाका सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमा…