निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बि–एस.यु.भि. म्यागनाइट अनलाइन मार्फत विश्व व्यापीरुपमा सार्वजनिक भएकोछ । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी शुरु गरेको बताएको छ । उक्त “बिग, बोल्ड, ब्युटिफुल” एस.यु.भि.मा स्पोर्टी लुक्स सहितएल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन…