‘किया बिगेस्ट सरप्राइज अफ द इयर’, ४ लाख रुपैयाँसम्म डिस्काउन्ट र अन्य आकर्षक सुविधा

नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर 'किया बिगेस्ट सरप्राइज अफ द इयर' योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद…