सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डट कममा २५% सम्म क्यासब्याक पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) का ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा रु १००० भन्दा माथिको कारोबार गर्दा २५ प्रतिशत सम्म वा २ हजार ५०० सम्मको…