एमएडब्लुले नेपालमा सार्वजनिक गर्यो नयाँ पिकअप ‘फोटोन टुनल्यान्ड ई’ र नयाँ भ्यान ‘भ्यु सीएस २ एल’

 नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले नेपाली बजारका लागि आफ्नो दोस्रा पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यु सीएस २ एल सार्वजनिक गरेको छ । ‘पावरफुल, स्टाइलिस एन्ड बिगर पिकअप’, टुनल्यान्ड ईफोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको…