कोभिड रोकथाम तथा नियन्त्रणका लागि कुमारी बैंकको सचेतना कार्यक्रम

कुमारी बैंक लिमिटेड (KBL) को सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कञ्चनपुरले आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनी दोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो । बैंकको प्रादेशिक कार्यालयबाट बिहान ९ बजे देखी सुरु…