सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “नव वर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट बैंकका ग्राहकले योजना अवधिभर दराजबाट सामान खरिद गर्दा अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् ५०० रूपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा…