पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु : किशोर प्रधानसँग अन्तर्वार्ता

नेपाल उद्योग वाणिज्य महासंघको आगामी साउन २६ र २७ गते हुने ५४ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको विधानमा भएको विद्यमान व्यवस्थाअनुसार अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । २८…