हिरो मोटोकर्पको नयाँ संस्करणको सुपर स्प्लेन्डर नेपाली बजारमा

नेपालमा आफ्ना उत्पादनको पोर्टफोलियो अझ सबल तुल्याउँदैै हिरो मोटोकर्पले परिस्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर नेपाली बजारमा ल्याएको छ । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै आजबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ । सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत…