डिसहोमको फन्ड ट्रान्सफर मार्फत रिचार्ज गर्दा सातामा दुई लाख नगद जित्ने मौका

डिसहोमले सञ्चालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखी यो अफरलाई निरन्तरता दिइने भएको छ। गत फागुन २ गतेदेखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ साताका लागि सञ्चालन हुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारी छ । डिसहोमको देशभर रहेको विक्रेता वा नजिकैको डिलरमार्फत वार्षिक…