एभरेष्ट बैंकद्वारा टेकु क्षेत्र वृक्षारोपण

एभरेष्ट बैंक(EBL) ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणको संरक्षणका लागि टेकु क्षेत्र, काठमाडौं महानगरपालिका, वडा नं. १२ को वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । यस वृक्षारोपण कार्यक्रम, एभरेष्ट बैंक लि., काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय र पिडिएसएस (PDSS) नेपालकोे समन्वयमा सम्पन्न भएको छ । एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू…