कनेक्ट आईपिएस मार्फत दैनिक २ अर्ब बढीको कारोबार

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालनगर्दै आएको कनेक्ट आइपिएस ई पेमेन्ट प्रणालीमा दैनिक २ अर्ब बढीको कारोबार हुन थालेको छ । जेठ २६ गते देखी दैनिक कारोबार २ अर्ब नाघेको कम्पनीले जनाएको छ । बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल—टाइम रिटेल भुक्तानी प्रणालीमा हाल सम्मको सबैभन्दा बढि कारोबार भएको कम्पनीको भनाई छ ।…