नोटबजारको भर्चुअल कन्फ्रेन्समा राष्ट्र बैंक, बैंकर र व्यवसायीको यस्तो हुनेछ LIVE अन्तरकृया

नोट बजार प्रालिद्धारा सञ्चालित यस नोटबजार डटकमले शनिबार मध्यान्ह १ बजे बैंक तथा वित्तीय संस्थाको अहिलेको अवस्थाको विषयलाई लिएर सम्बद्ध पक्षसँग अन्तरकृया गर्दैछ । ‘नीति तथा कार्यक्रमको समीक्षा र बैंक वित्तीय संस्थाका साथै समग्र अर्थतन्त्र सुधारका लागि आगामी बजेटका प्राथमिकता’ विषययक भर्चुअल अन्तरकृयाको नोटबजारमा प्रत्यक्ष प्रशारण हुनेछ । वक्ताहरु : १. सौरभ ज्योती, बैंक बीमा…