भिभोले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन भी १९ सार्वजनिक गरेको छ । जसमा ३२ प्लस आठ मेगापिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रीन डिजाइनमा छ । एक्ट्राअडिनरी सेल्फी क्यामेरा, कटिङ एज प्रविधियुक्त आएको भिभो भी १९ ले प्रयोगकर्तालाई मोबाइल प्रयोगको नवीनतम् अनुभव प्रदान गर्नेछ ।…