सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई ५०० थान पिपिई हस्तान्तरण

सिप्रदीयन सहायता संस्थाले ५०० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा उक्त प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु…