नबिल बैंकका कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८६७ रुपैयाँ १५ पैसा योगदान गरेका छन । कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैंकका संचालक तथा कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज…