‘कारोना संक्रमण नियन्त्रणमा नेपाल लाइफको १ करोड सहयोग

नेपाल लाइफ इन्स्योरेन्सले कोरोना रोकथामका लागि सरकारलाई १ करोड रुपैंया सहयोग उपलब्ध गराउने भएको छ । नेपाल लाइफ सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड रुपैंया सहयोग गर्ने निर्णय गरेको हो । नेपाल लाइफले विगतमा…