महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारी सबैको कोरोना बीमा गरेको छ। बैंकले विश्व महामारी कोरोनाभाइरसका कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै कर्मचारीको बीमा गरेको बैंकले जनाएको छ। कर्मचारीहरुको १ वर्षको लागि बीमा गरिएको हो। देशका सहरी तथा ग्रामीण स्थानमा गरी १०२…