एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेका छन् । राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको थियो । कोभिड १९ महामारीले थप गम्भीर रूपमा नकारात्मक प्रभाव पारेको भन्दै यसको अनिश्चित प्रभाव लामो समय सम्म देखिनुको साथै वित्तीय क्षेत्रमा अधिक अस्थिरताको रुप लिन सक्ने भन्दै…