सिभिल बैंकको शाखा अब काठमाण्डौको बाङ्गेमुढामा

सिभिल बैंक (CBL) ले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा काठमाण्डौको बाङ्गेमुढामा शाखा संचालनमा ल्याएको छ । सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको समुद्घाटन गरे ।सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक…