सीजी डिजिटलको एपबाट घरायसी सामग्री खरिद गरे थप ५% छुट पाइने

चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले आफ्नो अनलाइन एप सीजी डिजिटलबाट घरायसी सामग्री खरिद गर्ने ग्राहकलाई पहिलो खरिदमा थप ५ प्रतिशत छुट दिने भएको छ। कम्पनीले विज्ञप्तिमार्फत ग्राहकलाई उक्त एप डाउनलोड गरी डिजिटल कारोबार गर्न ग्राहकलाई प्रोत्साहनस्वरुप उक्त योजना ल्याएको जानकारी दिएको हो। कम्पनीको एप एप स्टोर तथा एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिनेछ। यो योजना सीमित अवधिको…