नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त

0
Shares

नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंगलबारदेखि लागू हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो ।

उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।