उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार नीतिगत सुधार र गुणस्तरीय विकासमा केन्द्रित भएको बताएका छन् । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहमार्फत भइरहेका विकासको गुणस्तरीयता मापन गर्नुपर्ने बताएका हुन । सरकारको नीति तथा कार्यक्रम एवं बजेट एक सरकारले ल्याउने र कार्यान्वयन गर्दा अर्कै सरकार हुने अवस्थाले…