काठमाडौँ । जीवन विकास लघुवित्त वित्तिय सस्थाले ८४ हजार कित्ता सस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले सोमबार सुचना निकालेर उक्त मात्रामा सस्थापक सेयर बिक्री गर्ने जनाएको हो । संस्थाले न्युनतम प्रति सेयर मुल्य ५०० रुपैयाँका दरले बिक्रीकर्ता नं. १ र बिक्री कर्ता नं. २ गरेर सेयर बिक्री गरिने जनाएको छ । बिक्रीकर्ता नं.…