सिद्धार्थ बैंकको ‘सिद्धार्थ सपरच्युनिटी योजना

सिद्धार्थ बैंक (SBL)ले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ। यो छुट योजना बिहीबारदेखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ। यस योजनामा ग्राहकहरुले निम्न वमोजिम विभिन्न छुटहरु पाउन सक्नेछन्। जसमा दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५% सम्म अधिकतम रू ५ सय छुट,…