बैंक अफ काठमाण्डू द्वारा सजंय साई विद्या मन्दिरलाई सहयोग

बैंक अफ काठमाण्डूले भक्तपुरको सजंय साई विद्या मन्दिरलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न उक्त सहयोग गरेको जनाएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरे । विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशल्ुक शिक्षा…