कुमारी बैंकले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन मोबाइल बैंकिङमा आकर्षक योजना सार्वजनिक गरेको छ । नगद रहित कारोबार एवं नविनतम प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने उदेश्यले उक्त योजना ल्याएको बैंकले जनाएको छ । कुमारी बैंकको १०० मा १०० योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक…